Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

चुनावी टिकटदेखि पैसा र पैसादेखि टिकटसम्मको दुष्चक्र

चुनावी टिकटदेखि पैसा र पैसादेखि टिकटसम्मको दुष्चक्र

  • काठमाडौं ।  जंगलको काठपात यसै सकिएको छ, हामीले अर्बौंको फर्निचर ल्याइराखेका छौं  ।  त्यसैले हामीले उत्पादन गर्न सक्ने, लिन सक्ने, प्रयोग गर्न सक्ने काठ, वन्यजन्तु, जडीबुटीमा जोड दिऔं । प्रधानमन्त्री, अर्थमन्त्री, सम्बन्धित विषयगत मन्त्रीहरू प्रतिबद्ध हुन्छन् भने चार–पाँच वर्षमा धेरै सुधार गर्न सकिन्छ । 

    images
    images
    images

    विकास, समृद्धि, अर्थतन्त्रको कुरा गर्नेहरूको दिमाग यतिबेला धेरैतिरबाट गोलमाल भएको छ । हाम्रा विकासका लागि सबैभन्दा चिन्तित विदेशी दाताहरू छन् । हामीलाई बताउने, पढाउने र सिकाउने पनि छन् ।

    त्यसो त हामी आफैंले पनि जानेका छौं ।  बिजुली बेचेर धनी हौंला, चुच्चे रेल ल्याऔंला, जहाज बुझाऊँला । यस्ता अनेक कुराले हाम्रो दिमाग कसरी खलबलिएको छ भने एउटा सानो दृष्टान्त दिन्छु । 

    मैले भन्ने गरेको छु, दलाल पुँजीवाद । यो चाहिँ सबै पुँजी कमाउनेहरूलाई हो । पुँजी पनि कमाउन नसकेका, उद्यम गर्न नसकेकाहरूको पक्षमा मैले भनेको हुँ । यो राष्ट्रिय पुँजी विकास गर्ने कुरा हो । शिक्षामा अलि हस्तक्षेप गरौं र व्यावसायिक प्राविधिक विद्यालय र प्रशिक्षणलाई जोड दिऔं । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij