Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नदीमा डुबेर दुई जनाको मृत्यु

नदीमा डुबेर दुई जनाको मृत्यु

  • काठमाडौं । सल्यानको बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदीमा माछा मार्न गएका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    शनिबार दिउँसो बबई नदीमा माछा मार्न गएका दुई जना बेलुकी अबेरसम्म नफर्केपछि खोज्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको अवस्थामा आफन्तले फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए । दुवै जनाको शव पोस्टमार्टमका लागि भेरी उपक्षेत्रीय अस्पताल नेपालगन्ज लगिएको प्रहरीको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij