Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

पेप्सीकोला छाप्रोमा चोरी...

पेप्सीकोला छाप्रोमा चोरी...

  • काठमाडौं । काठमाडौ महानगरपालिका–३२ पेप्सीकोला छाप्रो बस्ने रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना तथा नगद चोरी भएको छ । प्रहरीका अनुसार सो घटनामा करिब ३ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।

    images
    images
    images

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij