Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

सिग्मा कलेजको क्यान्टिमा आगलागी

सिग्मा कलेजको क्यान्टिमा आगलागी

  • काठमाडौं । सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी भएको छ ।

    images
    images
    images

    आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् । ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताइएको छ ।

    images

    सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र सुरक्षा वेश काठमाडौं महानगरपालिका वारुणयन्त्र न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागी नियन्त्रणमा जुटेको थियो । आगलागी बिहान करिव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij