Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

विनिमय

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

    images
    images
    images

    जसअनुसार,आज अमेरिकी डलर एकको खरि दर १४० रुपियाँ ०३ पैसा र बिक्री दर १४० रुपियाँ ६३ पैसा कायम भएको छ।

    images

    युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ २० पैसा र बिक्रीदर १६३ रुपियाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ७७ पैसा र बिक्रीदर १८८ रुपियाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४५ पैसा र बिक्रीदर १७४ रुपियाँ २० पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३३ पैसा र बिक्रीदर ९१ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ९३ पैसा र बिक्रीदर १०२ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०४ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।

    यस्तै,जापानी येन १० को खरिदर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर ३८ रुपियाँ ५८ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १२ पैसा र बिक्रीदर ३८ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०७ पैसा र बिक्रीदर ३३ रुपियाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५७ पैसा र बिक्रीदर १४ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८७ पैसा र बिक्रीदर २१ रुपियाँ ९६ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ३५ पैसा र बिक्रीदर ४६० रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७३ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७० पैसा र बिक्रीदर ३६५ रुपियाँ २६ पैसा ,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij