Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

अछाममा करेन्ट लागेर बालकको मृत्यु

अछाममा करेन्ट लागेर बालकको मृत्यु

  • काठमाडौं । बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछाममा एक बालकको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा मङ्गलवार दिउँसो एक बालकको ज्यान गएको हो ।

    images
    images
    images

    कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको घटनास्थलमै ज्यान गएको हो ।

    images

    बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij