Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौंका सडकमा पार्किङ निषेध

काठमाडौंका सडकमा पार्किङ निषेध

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ देखि सार्वजनिक सडकमा पार्किङ गर्न नदिने भएको छ । ‘महानगर क्षेत्रभित्र सार्वजनिक सडकमा सवारीसाधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,’ महानगरले ल्याएको आर्थिक ऐनमा उल्लेख छ ।

    images
    images
    images

    यस्तै सार्वजनिक निकायको जग्गामा समयानुकूल सवारीसाधन पार्किङ सुविधा उपलब्ध हुने गरी दुवै पक्षको समन्वय तथा समझदारीमा सञ्चालन गरिने ऐनमा उल्लेख छ ।

    काठमाडौं महानगरले सञ्चालन गरेको सवारीसाधन पार्किङ क्षेत्रमा पहिलो दुई घण्टाका लागि सबै प्रकारका सवारीसाधन पार्किङ गरे बापत् शुल्क नलाग्ने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij