Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

  • काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् ।

    images
    images
    images

    बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय बियान चाङ्क्सिन आज बिहान मृत फेला परेका हुन् । असार १० गतेदेखि सो होटलमा बसेर उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

    images

    उनी आज बिहान ९ बजेतिर  होटलको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    images

    क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij