
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) हरुको सरुवा तथा पदस्थापना भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले एआइजी दीपक थापा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोमा, एआइजी किरण बज्राचार्य केन्द्रिय उपत्यका (मेट्रो) मा, एआइजी श्यामलाल ज्ञवाली प्रदेश समन्वय विभागमा र कार्य विभागमा रामदत्त जोशीलाई पदस्थापन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij