Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगायो

त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगायो

  • काठमाडौं । त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगाएको छ ।

    images
    images
    images

    त्रिशुली नदीको बीचमा फसेका ४ टिप्पर र २ वटा एक्साभेटर मध्ये नदीको सतह बढ्दै गएपछि एक टिपर बगाएको हो ।

    images

    त्रिशुली नदी सतह बढीरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij