
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।
सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij