Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

दाङमा नक्कली नोट सहित चार जना पक्राउ

दाङमा नक्कली नोट सहित चार जना पक्राउ

  • काठमाडौं । दाङमा नक्कली नोट सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    तुलसीपुर बजारको पिपलबोटमा नक्कली नोटको कारोबार भइरहेको जानकारी पाएपछि उनीहरूलाई पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

    images

    प्रहरी निरीक्षक थापाका अनुसार बिहीबार बेलुकी तुलसीपुर १० राइखलियानका राममनी चौधरी, सुमन विक, तुलसीपुर ९ दोघरेका धनबहादुर खत्री,शान्तिनगर ४ घर भई हाल तुलसीपुर ९ बेलुवा बस्ने शिशिर विक एक हजारका १२ वटा नक्कली नोट सहित पक्राउ परेका छन् ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij