
May 17 2025 | २०८२, जेठ ३ गते
ललितपुर । बौद्ध बिहार संघको अध्यक्षमा कर्णरत्न बज्राचार्य छानिएका छन् । ४९ औं वार्षिक साधारणसभाले बज्राचार्यलाई आगामी तीन वर्षका लागि अध्यक्षमा छानिएका हुन् । त्यस्तै कार्यसमितिको निर्वतमान अध्यक्षमा नानीकाजी शाक्य, उपाध्यक्षहरुमा सुरेन्द्र बज्राचार्य, पुष्प शाक्य, राजु बज्राचार्य, अमोघबज्र बज्राचार्य रहेका छन् ।
महासचिव बाबुराजा बज्राचार्य, सचिव दीपक शाक्य, कोषाध्यक्ष नरेश शाक्य र सहकोषाध्यक्ष रविन्द्र शाक्य छन् । कार्यकारिणी सदस्यहरुमा रुपकुमार शाक्य, सुनील शाक्य ‘हान्ताई’, दिनेश शाक्य र वत्सकुमार शाक्य लगायत रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij