May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ ।
आगो अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij