Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

अनिश्चितकालका लागि रोकियो नयाँ राहदानी वितरणको काम

अनिश्चितकालका लागि रोकियो नयाँ राहदानी वितरणको काम

  • काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । काम रोकिएसँगै दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन् ।

    images
    images
    images

    राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएसँगै राहदानी वितरण प्रक्रिया रोकिएको बताइएको छ । यसले तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्ने सेवाग्राही प्रभावित भएका छन् ।

    images

    विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ । ९ मंसिरसम्म समस्या समाधान गरेर १० गतेदेखि सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij