Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

खुमलटारमा भेटियो शंकास्पद वस्तु !

खुमलटारमा भेटियो शंकास्पद वस्तु !

  • ललितपुर

    images
    images
    images

    ललितपुरको खुमलटारमा शङ्कास्पद वस्तु भेटिएको छ। स्थानीयले यसबारे खबर गरेपछि प्रहरीको सक्रियता बढ्यो ।

    images

    ललितपुर प्रहरी तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शंकास्पद भनेको वस्तु एउटा ठूलो बोरा र बोराभित्र खजुरीका प्लास्टिकहरु रहेको भेटिएको छ । 

    प्रहरी स्रोतले अनलाइन पत्रिकालाई भने 'यसबारे स्थानीयले खबर गरेका थिए । हामी पुगेर अनुसन्धान गर्दा सो वस्तु बोरा रहेको र बोराभित्र प्लाष्टिक भेटिएको छ।'

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij