
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । ललितपुरको बागडोलमा सीजी मोटर्सले अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा.विनोद चौधरीले गरेका हुन् ।
काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij