
May 17 2025 | २०८२, जेठ ३ गते
लुम्बिनी
लुम्बिनी प्रदेश सरकारले सरकारी कार्यालयमा बोटलको पानी (मिनरल वाटर) विस्थापित गर्न तथा बधाई र शुभकामना लगायतका कार्यक्रममा आयातित खादा माला फूल जस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ।
खर्च र अतिथि सरकारमा भन्दै प्रदेश सरकारले मन्त्रालय र मातहतका कार्यालयलाई यस्तो निर्देशन दिएको हो।
यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले १४ बुँदे निर्देशन समेत जारी गरेका छन्। बोतलको खानेपानीमा वर्षेनी सरकारको लाखौँ रुपैयाँ खर्च हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij