
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धका देखावटी र कृत्रिम कार्यक्रम नगर्ने तर वार्षिक नीति तथा कार्यक्रममा निर्दिष्ट भएका, विगतदेखि नियमित चलिरहेका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
१६ दिने महिला हिंसा विरुद्ध अभियान सुरु हुनु अघिल्लो दिन प्रवक्ता नविन मानन्धरले प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिकाको धारणा सार्वजनिक गर्नुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij