Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अञ्जनको चम्किलो अवतार

अञ्जनको चम्किलो अवतार

  • काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहकाे उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलाे मतले पराजित गरेका छन् । अञ्जनले ६२ मत पाएका छन् भने उमेशलालले ३७ मत पाएका छन् । अञ्जन बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समूहबाट चुनावी प्रतिस्पर्धामा थिए भने उमेशलाल चन्द्रप्रसाद ढकालकाे समूहबाट चुनावमा भाग लिएका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij