Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

भुटान प्रहरी सामाजिक सञ्जालका फेक अकाउन्ट बन्द गर्दै !

भुटान प्रहरी सामाजिक सञ्जालका फेक अकाउन्ट बन्द गर्दै !

  • काठमाडौं । सामाजिक सञ्जालका फेक अकाउन्टहरु बन्द गर्न शाही भुटान प्रहरी सक्रिय भएको छ । सामाजिक सञ्जालका फेक आउन्टको कारणले सामाजिक घृणा फैलिएको, व्यक्ति तथा समुदायलाई प्रहार भएको भन्दै भुटान प्रहरीले यस्तो तयारी थालेको हो ।

    images
    images
    images

    वास्तविक अनुहारका तस्बिर र नामका अकाउन्टभन्दा फेकहरुबाट जोखिम भएको भन्दै भुटान प्रहरीले यस्तो गर्न लागेको छ ।

    images

    भुटानी अखबार कुन्सेलका पत्रकार केपी शर्माले लेखेको समाचारअनुसार २० वर्ष उमेरकी एक टिकटकरको आत्महत्यामा ३७ वर्षका फेक अकाउन्ट चलाउने एक व्यापारी संलग्न रहेको भेटिएपछि भुटान प्रहरीले फेक अकाउन्टमाथि कडाइ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij