Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

एकनाले भरुवा बन्दुकसहित काभ्रेमा दुई जना पक्राउ

एकनाले भरुवा बन्दुकसहित काभ्रेमा दुई जना पक्राउ

  • काठमाडौं । प्रहरीले काभ्रेमा एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगलबहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्तबहादुर तामाङलाई भरुवा बन्दुक एक थानसहित बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
     
    प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यसैबीच, सुर्खेतको बराहाताल गाउँपालिका-५ करियापानीस्थित जंगलको बाटो छेउबाट २ थान भरुवा बन्दुक बेलुकी प्रहरीले बरामद गरेको छ ।

    images
    images
    images

    प्रहरी चौकी बड्डिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij