Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

पत्रकार सुरेश रजक

समाज पत्रकार मारिएको विरोधमा इटहरीमा प्रदर्शन

समाज पत्रकार मारिएको विरोधमा इटहरीमा प्रदर्शन

  • काठमाडौं । राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा पत्रकारहरूले इटहरी उपमहानगरपालिकाअगाडि भेला भएर बजार परिक्रममा गरेका हुन् । पत्रकारहरूले प्रदर्शनपछि आयोजित शोकसभामा मारिएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै दोषीलाई कारबाही गर्न दबाब दिए ।

    साथै, अन्नपूर्ण, कान्तिपुर लगायत सञ्चारगृहमा तोडफोड गर्ने र हिमालय टिभीको सवारीसाधनमा क्षति पुर्‍याउनेलाई पनि कारबाही गर्न माग गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij