Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

पूर्वराजाको ढोकैमा बालेनको टोली

पूर्वराजाको ढोकैमा बालेनको टोली

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवास पुगेर बुझाएको छ ।आइतबार बिहान महानगरको टोली निर्मल निवास पुगेको थियो ।

    images
    images
    images

    शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

     

    https://www.facebook.com/reel/1126518752561969

    राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

    ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij