Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमाथि पड्किए पार्वत !

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमाथि पड्किए पार्वत !

  • काठमाडाैं । सरकारले  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनलाई अस्वीकार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त प्रतिवदेन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको हुँदा सरकारले अस्वीकार गरेको स्पष्ट पार्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    “ट्रान्सपरेन्सी इन्टरनेसनलकै करप्सन परसेप्सन इन्डेक्सको सन् २०१८ को प्रतिवेदनमा नेपाल १२४औँ स्थानमा देखाएको थियो, एक वर्षको अवधि नपुग्दै सन् २०१९ को प्रतिवेदनमा नेपाललाई ११ स्थानमाथि उकाल्दै ११३औँ स्थानमा देखाएको छ”, मन्त्री गुरुङले भन्नुभयो, “अहिले भ्रष्टाचार गर्ने दक्षिण एसियाकै पहिलो मुलुक भन्ने प्रतिवेदनमा छ, जुन प्रतिवेदन आफैँमा सरकारप्रति पूर्वाग्रही छ । सो प्रतिवेदनलाई  सरकार अस्वीकार गर्दछ”, सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा छ ।

    AGNI GROUP

     ‘

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij