May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ४ दशमलव १२ विन्दुले बढेको छ । यससँगै सूचक २६२७ दशमलव ९६ अंकमा आएको छ ।
यो सेसनमा १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीको ६७ हजार ६२ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij