Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०६ विन्दुले घटेको छ । याे सँगै सूचक २६१८ दशमलव ३३ अंकमा आएको छ ।

    images
    images
    images

    यो सेसनमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको २ लाख ४३ हजार ६ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij