Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

प्रदिप नेपालको निधन

प्रदिप नेपालको निधन

  • काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदिप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको निधन भएको हो । नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij