Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

रविको मुद्दासम्बन्धी सर्वोच्चले गरेको आदेशमा त्रुटि

रविको मुद्दासम्बन्धी सर्वोच्चले गरेको आदेशमा त्रुटि

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार साँझ गरेको आदेशमा त्रुटि भेटिएको छ ।

    images
    images
    images

    न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेशमा त्रुटि भेटिएको हो ।

    images

    उनीहरूले लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालत बुटवल इजलाशको आदेशलाई सदर गरेका थिए । तर, लिखित आदेशमा फैसला लेखेर गल्ती गरेका हुन् ।

    उक्त आदेश सच्याउन सर्वोच्चले नै आज अर्को पेशी तोकेको छ । ‘आदेश’ लेख्नुपर्ने ठाउँमा ‘फैसला’ लेखिन गएको र त्यसलाइ सच्याउनका लागि पेशी तोकिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij