Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड भएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ताले बुधबार तोडफोड गरेका हुन् । उनीहरूले रेक्टरको कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

    images

    उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ ।

    नेविसंघका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij