
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन् । जोशीलाई नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सम्मान गरेको हो ।
जोशी नेपाल सामुदायिक पुस्तकालय संघ सुदूपश्चिम प्रदेश समिति अध्यक्ष रहनुका साथै कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका विभागीय सदस्यसमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij