Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर

  • काठमाण्डौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ ।

    images
    images
    images

    कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो । 

    images

    साधारण सभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारण सभाले गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij