Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेइकल उपहार

भारतले नेपाली सेनालाई दियो ६ स्ट्राइकिङ भेइकल र घोडा सहयोग

भारतले नेपाली सेनालाई दियो ६ स्ट्राइकिङ भेइकल र घोडा सहयोग

  • काठमाडौँ । नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

    AGNI GROUP

    विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् । साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुर समेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।

    मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधान सेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij