Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

दर्ज्यानी चिन्ह प्रदान

उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

    images
    images
    images

    नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

    images

    सहायक रथी खत्रीलाई असार १३ गते सरकारले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वाटरको पृतनापतिमा नियुक्त गरिएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij