Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

टिकटकको लोकप्रिय जोडि एलिजे र आयुषले गरे कानूनी विवाह

टिकटकको लोकप्रिय जोडि एलिजे र आयुषले गरे कानूनी विवाह

  • काठमाडौं। टिकटकबाट लोकप्रिय बनेका आयुष सिंह तथा एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् ।

    images
    images
    images

    दुवईकी एलिजे तथा नेपालका आयुषले काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका छन् । दुवैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा चल्दै आएको थियो ।

    images

    अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेको यो जोडी एक साथ बस्दै आएका थिए । दुवैले अदालतमा नै दुबोको माला लगाएर बेहुला-बेहुलीको भेषमा फोटो पनि खिचाएका छन् ।

    त्यस्तै एलिजेलाई आयुषले पोते लगाइ दिएका छन् भने एलिजेले पनि आयुषको खुट्टा ढोगेकी छिन् । अहिले दुवैलाई वैवाहिक जीवनको शुभकामना आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij