Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

सेयर बजार

नेप्से ३८.१० अंकले घट्यो, ८ अर्ब ९ करोडको कारोबार

नेप्से ३८.१० अंकले घट्यो, ८ अर्ब ९ करोडको कारोबार

  • काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ ।

    images
    images
    images

    आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा कारोबार भएको थियो ।

    images

    आज म्युचुअल फन्ड र ननलाइफ इन्सुरेन्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जल विद्युतको शेयर मुल्य ३.६२ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज ओरियन्टल होटलकोको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ६० करोड ६९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij