Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

औषधीको कच्चा पदार्थ पैठारी गर्न विभागमा दर्ता हुनुपर्नेः औषधी व्यवस्था विभाग

औषधीको कच्चा पदार्थ पैठारी गर्न विभागमा दर्ता हुनुपर्नेः औषधी व्यवस्था विभाग

  • काठमाडौं । नेपाल  सरकारले २०३८ सालको नियमावलीलाई सोमबार संशोधन गरेको थियो । संशोधित नियमावलीमा औषधी पैठारी गराउनेले कम्पनीको नाम सूचीकरण गर्नुपर्ने, कच्चा पदार्थ पैठारी गर्न सिफारिस लिनु पर्ने नियमहरु उल्लेख गरिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक  भरत भट्टराईले औषधी उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल्स, औषधी विश्लेषण गर्न प्रयोग हुने पदार्थको पैठारी गर्न चाहने व्यक्तिहरुलाई दर्ताका विभागमा दरखास्त दिन आग्रह गरेका छन् । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij