Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

'नेता कुर्सी कुर्सी भन्छन्', यता चिरीबाबुलाई नगरवासीको चिन्ता !

'नेता कुर्सी कुर्सी भन्छन्', यता चिरीबाबुलाई नगरवासीको चिन्ता !

  • ललितपुर । ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ।  

    onlinepatrika
    Arghakhachi

    कोभिशिल्ड पहिलो डोज लगाएकालाई धेरै समय दुविधामा राख्न नसक्ने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिशिल्ड खोप खरिदका लागि अनुमति मागेको हो।

    AGNI GROUP

    ‘अबिलम्ब त्यहाँबाट कोभिशिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराई दिन हुन अनुरोध छ,’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्धारा हस्ताक्षरित अनुमति पत्रमा भनिएको छ।

    khop patra.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij