Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

डीआईजीको दौड रोकियो : कता कसको नेतृत्व ?

डीआईजीको दौड रोकियो : कता कसको नेतृत्व ?

  • काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    डीआईजी धीरजप्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो), अरुण बिसी (प्रदेश नम्बर १), डीआईजी दिवेश लोहनी (प्रदेश नम्बर २), पुरुषोत्तम कँडेल (बागमती प्रदेश), प्रकाशजंग कार्की (गण्डकी प्रदेश), गणेश ऐर (कर्णाली प्रदेश) र देव बहादुर बोहोरा (सुदूरपश्चिम प्रदेश) मा सरुवा भएको छ ।

    AGNI GROUP

    सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij