Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुर महानगरमा पहिलो मात्राको खोप दिइने

ललितपुर महानगरमा पहिलो मात्राको खोप दिइने

  • ललितपुर महानगरपालिकाले ५५ वर्षमाथिका महानगरवासीलाई साउन २ र ३ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुर महानगरपालिकाले ५५ वर्षमाथिका महानगरवासीलाई साउन २ र ३ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ । महानगरपालिकाका अनुसार महानगरका प्रत्येक वडामा रहेका खोप केन्द्रबाट खोप कार्यक्रम संचालन गरिनेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij