Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । गृहमन्त्री बालकृष्ण खाँडलाई बधाईको ओइरो लागेको छ । गृहमन्त्री खाँडलाई बधाई दिन नेसनल कोअपरेटर्स एलाइन्स, केन्द्रिय संघहरु, प्रदेश, जिल्लाका विषयगत संघलगायतसँग आवद्ध व्यक्तित्वहरु गृहमन्त्रीको क्वार्टरमा पुगेका हुन् । गृहमन्त्री खाँडलाई बधाई दिन पुगेको टोलीले बधाईसहितको एउटा फ्रेम उपलब्ध गराएको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij