Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

भक्तपुर केन्द्रबिन्दु हुँदै भूकम्पको धक्का : उपत्यकावासी त्रसित बने !

भक्तपुर केन्द्रबिन्दु हुँदै भूकम्पको धक्का : उपत्यकावासी त्रसित बने !

  • भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु हुँदै बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु हुँदै बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीका अनुसार सल्लाघारी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौँ, ललितपुर र भक्तपुरमा महसुस गरिएको थियो । यो २०७२ सालमा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको परकम्प भएको पनि उनले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij