Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

थपियो निषेधाज्ञा : के गर्न पाइने, के नपाइने ? (पत्रसहित)

थपियो निषेधाज्ञा : के गर्न पाइने, के नपाइने ? (पत्रसहित)

  • ललितपुर। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    onlinepatrika
    Arghakhachi

    आइतबार राति १२ बजेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छैन। कोरोना नियन्त्रणका लागि गत १६ वैशाखबाट काठमाडौं निषेधाज्ञा लगाइएको हो । केही सातायता क्रमिक रुपमा खुकुलो पारिँदै आएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij