Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नक्कली डाक्टरको नालीबेली

नक्कली डाक्टरको नालीबेली

  • नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ विजय श्याम रंजित कीर्ते आरोपमा पक्राउ परेको हो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुरका एक डाक्टर काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेको हो ।

    AGNI GROUP

    ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले महाराजगंजबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । 

    काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थायी दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij