Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विमानस्थलभित्र एक किलो सुन च्याप्पै

विमानस्थलभित्र एक किलो सुन च्याप्पै

  • काठमाडौं । त्रिभुवन विमानस्थलमा १ किलो १६५ ग्राम सुन जस्तो देखिने वस्तु बरामद भएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो । सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर उक्त वस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij