Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

काठमाडौंभित्रको कुरुप कथा

काठमाडौंभित्रको कुरुप कथा

  • उनीहरुले एक महिलालाई 'परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु' भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी एक महिनासम्म वेश्यावृत्तिमा लगाएका थिए ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका बस्ने २४ वर्षीया प्रिती आलेमगर र नागार्जुन नगरपालिका बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    उनीहरुले एक महिलालाई 'परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु' भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी एक महिनासम्म वेश्यावृत्तिमा लगाएका थिए । पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन् । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    manab bechbikhan.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij