Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विमानस्थल प्रहरीको आँखा कता, सुन लुकाउने ठाउँ जता !

विमानस्थल प्रहरीको आँखा कता, सुन लुकाउने ठाउँ जता !

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा किलो सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । दुबईको उडानबाट राजधानी ओर्लिएका मोहम्मद जुबेदलाई शंका लागेर सोधपूछ गर्दा सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । 

    onlinepatrika
    Arghakhachi

    मलद्धारमा लुकाएर ल्याएको सुन विमानस्थल प्रहरीले बरामद गरेको सुरक्षा स्रोतले जनाएको छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij