Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउँदै

अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउँदै

  •                         ‘अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन  लागेको हो। कोभिड -१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूका बारे उहाँहरूले छलफल गर्नुहुने,’ दूतावासले लेखेको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणको पूर्वसन्ध्यामा आज काठमाडौँ आउँदै हुनुहुन्छ। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौँ आउन लागेका हुन् । डोनाल्ड लु आफ्नो  काठमाडौँ बसाइका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँगभेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुनेछ।’ त्यस्तै दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछिन् । ​उनले नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्ने दूतावासको भनाइ छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij