Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

राप्रपा अध्यक्षमा कमल थापा उम्मेदवारी

राप्रपा अध्यक्षमा कमल थापा उम्मेदवारी


  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए। आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्।

    onlinepatrika
    Arghakhachi

    राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।

    AGNI GROUP

    थापा अहिले पनि राप्रपा अध्यक्ष छन्। राप्रपामा थापासहित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij