Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन


  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ देशैभरि यो अभियान सुरु गरिएको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिन्छ।

    onlinepatrika
    Arghakhachi

    मानव अधिकार, महिला अधिकार, सेवामूलक लगायत सबै क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी निकायहरुबीच समन्वय गरी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरी यो अभियान सशक्त रुपमा मनाइँदैछ। 

    AGNI GROUP

    समस्या पहिचानका लागि सबैभन्दा पहिला समस्याको मूल जरो पत्ता लगाउनु पर्ने हुन्छ ।  त्यसपछि समाधान तर्फ लाग्नु महत्वपूर्ण हुन्छ।

    महिला र पुरूष लिंगको आधारमा कोही कसैले कसैलाई पनि हिंसा गुर्न हुँदैन ।  हिंसाका कारण समाजमा धेरै समस्याहरु देखिन्छन् जसले व्यक्ति, परिवार, समाज हुँदै सिङ्गो राष्ट्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पुग्दछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij